भारतका प्रधानमन्त्री युरोप भ्रमणमा जाने

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन्। उनी सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको बताइएको छ। विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×