काठमाडौँ - युइएफए च्याम्पियन्स लिगमा डर्टमुन्ड डेनिस क्लब कोपेनहेगनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
डर्टमुन्डका थोर्गन हाजार्डले गोल गर्दा कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काएका थिए।
यस नतिजासँगै डर्टमुन्ड ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। सिटीले ६ खेलबाट १४ अंक जोडेको । सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रहेको छ।