काठमाडौँ। गायिका अस्मिता अधिकारीको आवाज रहेको गीत ‘फुरुरु’ सार्वजनिक भएको छ। गीतमा मविन्द्र राईको संगीत तथा शब्द, सञ्जल भण्डारीको संयोजन रहेको छ। गीतको भिडियोमा आयशा गुरुङ र सञ्जोक राईको अभिनय रहेको छ। मज्जाको राईको निर्देशनमा तयार भएको गीतको भिडियो मज्जाको भिडियो नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: