इएफएल कपमा सिटीले चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्ने

काठमाडौँ - प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत सिजनको ईएफएल कप (काराबाओ कप) को उपविजेता चेल्सीसँग तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।

बुधबार राति सार्वजानिक गरिएको ड्र मा नोटिङघम फरेस्टले टोटेनह्यामको सामना गर्दा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लाको सामना गर्नेछ। त्यस्तै गत सिजनको विजेता लिभरपुलले घरेलु मैदानमा लिग वान क्लब डर्वि काउन्टीविरुद्ध खेल्ने भएको छ।

सार्वजानिक ड्र अनुसार लेस्टरले न्युपोर्ट कउन्टी विरुद्व खेल्दा वेस्टह्यामले ब्ल्याकबर्न वुल्भसले लिड्स तथा बोर्नेमाउथले एभर्टन विरुद्व खेल्नेछ। आर्सनलले भने ब्राइटनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×