कानुन मन्त्री बडूलाई कोरोना संक्रमण पुष्टी

काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराएका मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने उनको सचिवालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×