'धुर्मुस सुन्तली'को नयाँ म्युजिक भिडियो हेर्नुहोस्

काठमाडौँ। हास्यव्यंग्य कलाकार  सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली' वैवाहिक बन्धनमा बाँधिएको १३ वर्ष पूरा भएको छ। सोहि अवसरमा जोडीले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  ‘मायाले जीवन सजाऊ’ बोलको उक्त गीतमा कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको आवाज रहेको छ। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। रामजी लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियो 'धुर्मुससुन्तली'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×