राजेश हमाल देखिए बिरानो सहरमा 

काठमाडौँ - महानायक राजेश हमाल स्वरुपराज आचार्यको स्वरमा रहेको  'बिरानो सहर' शीर्षकको गजलमा देखिएका छन्। महानायक राजेश हमाल अभिनित उक्त गजल गजलकार शान्ति शर्माले लेखेकी हुन् भने दीपक जङ्गमले संगीत भरेका छन्। देवेन्द्र नेवाको संगीत संयोजन रहेको यस गजलमा राजेश हमालसँगै शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीलाई देख्न सकिन्छ।

यस गजलको निर्देशन तथा भिडियो सम्पादन निशान घिमिरेले गरेका छन्।

हेर्नुहोस् भिडियो

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×