काठमाडौँ। किरण भुजेल र समिक्षा अधिकारिको आवाज रहेको गीत 'काली गए गोरी आउँछन्' सार्वजनिक भएको छ। गीतमा भिम बिस्टको शब्द तथा संगीत रहेको छ भने उदय राज पौडेलको संयोजन रहेको छ। गीतको भिडियोमा भिम बिस्ट, किरण भुजेल, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियो 'भिम बिस्ट'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: