काठमाडौँ। भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाज, के.बि चलाउनेको शब्द, भगिरथ चलाउनेको संगीत तथा श्यामश्वेत रसाइलीको संयोजन रहेको गीत सार्वजनिक भएको छ। 'सम्झना लेऊ पछेऊरी' बोलको उक्त गीतको भिडियोमा उषा उप्रेती र भगिरथ चलाउनेको अभिनय रहेको छ। मौषम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियो 'भगिरथ चलाउने'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: