वरिष्ठ संगीतकार गजमेरको ‘जादु टुना’ सार्वजनिक

काठमाडौं - वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत तथा संगीत संयोजन रहेको गीत ‘जादु टुना’ बोलको गीत सार्वजनिक भएको छ।

गजमेरले पचासको दशकको स्वाद फर्काउने कोसिस गरेका छन्।

टीका सुदिस निरौलाको शब्द रहेको गीतमा जुना प्रसाईंको स्वर रहेको छ। प्रोग्रामिङ मिक्स माष्टर विक्रम कार्कीले गरेका छन्।

स्टुडियो भेनुजबाट रेकर्ड गरिएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। अभिनय भने जुना सुन्दास विनोद न्यौपानेको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×