दुःखद खबर : सावित्रा भण्डारी ‘साम्बा’ घाइते, ९–१२ महिना मैदान बाहिर

दुःखद खबर : सावित्रा भण्डारी ‘साम्बा’ घाइते, ९–१२ महिना मैदान बाहिर

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ दायाँ घुँडामा गम्भीर चोट लागेपछि ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने भएकी छन्। उनको क्लब वेलिङ्टन फिनिक्स एफसीले उक्त जानकारी सार्वजनिक गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×