काठमाडौँ - वेस्ट इन्डिजका ब्याट्सम्यान लेन्डल सिमोन्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
सिमोन्सले फ्रेन्चाईच क्रिकेटमा केन्द्रित रहन १६ वर्षे अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका हुन्।
सोमवार मात्रै वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।