जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन - अष्ट्रेलियाली प्रधानमन्त्री
|
पुस २९, २०७८
एजेन्सी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन्।
मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन्।