काठमाडौँ। शान्ती श्री परियार र रेशम निर्दोषको आवाज रहेको नयाँ लोक दोहोरि गीत 'ए साना' सार्वजनिक भएको छ। गीतमा ऋषी खड्काको संगीत, सुनिल के.सीको शब्द र बिनोद बाजुरालीको संयोजन रहेको छ।
जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सारिका के.सी र संदेश शर्माको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'माउन्टेन रोधी'मा उपलब्ध छ।
भिडियो: