आनन्द राज बज्राचार्यको नयाँ गीत सार्वजनिक

काठमाडौ। आनन्द राज बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ। 'डाँडैले छेक्ने' बोलको उक्त गीतमा देव गुरुङको शब्द,संगीत रहेको छ भने दीपक लामाको संयोजन रहेको छ। नेत्र गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा राजु ग्याबक र सुलोचना शाक्यको अभिनय रहेको छ। गीतको भिडियो 'हाइलाइट्स नेपाल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×