दिनेश अधिकारिको 'उठ्न सकिन्छ'मा पुष्पन प्रधानको आवाज

काठमाडौँ। चर्चित गीतकार दिनेश अधिकारिको शब्द रहेको गीत 'उठ्न सकिन्छ' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा लोकप्रिय गायक पुष्पन प्रधानको आवाज तथा संगीत रहेको छ। गीतको भिडियोमा निराजन प्रधान र रुबिना थापाको प्रस्तुती रहेको छ। सुरेन्द्र सिंह नेपालीको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×