हेर्नुहोस् राजु लामाको 'बेग्लै संसार'

काठमाडौँ। लोकप्रिय ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामाको नयाँ गीत 'बेग्लै संसार' सार्वजनिक भएको छ। गीतमा कुमार बम्जनको शब्द तथा सुसन लामाको  संगीत रहेको छ। गीतको भिडियोमा कुमार बम्जन र पुर्णिमा थोकरको प्रस्तुती रहेको छ। सुसन लामाको निर्देशनमा तयार भएको गीतको भिडियो 'जिग्मे मिडिया' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×