देवेन्द्र बब्लुको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रकाश सपुत र जुना सुन्दास

काठमाडौँ। प्रकाश सपुत र जुना सुन्दासको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘याद’ बोलको उक्त गीतमा अर्जुन बोसेलको आवाज, शब्द तथा संगीत रहेको छ। त्यसैगरि गीतमा कृष्ण विक (भान्जा)को संगीत संयोजन रहेको छ। नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो देवेन्द्र बब्लुको निर्देशनमा बनेको हो। गीतको भिडियो अर्जुन बोसेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×