प्रियंकाको जुत्ता तथा ब्याग कलेक्शन गर्ने शौख

काठमाडौँ- बलिउड अभिनेत्री प्रियंका चोपडा फेसनको शौखिन छिन्। फेसनकै कारण पनि उनी फ्यानहरूबीच चर्चामा रहन्छिन्। 

प्रियंकाले आफूले जुत्ता तथा ब्यागको कलेक्शन गर्ने शौख रहेको आफ्ना फ्यानहरूलाई जानकारी दिएकी छिन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेर उनले यस्तो जानकारी दिएकी हुन्। 

उनले इन्स्टाग्राममा केही फोटाहरू शेयर गरेकी छन्। जसमा एउटामा हेयर स्टाइल देखाइएको छ। भने अर्को तस्वीरमा ब्याग तथा जुत्ताहरूको कलेक्शन देखिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×