पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ । पपुवा न्युगिनिमा बिहान (१०:३६:१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।

पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। १०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×