काठमाडौँ। 'कान्छा' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा एलिना चौहानको आवाज रहेको छ भने भिम बिस्टको शब्द तथा संगीत रहेको छ। लाइमलाइट नेपालले बनाएको भिडियो युट्युब च्यानल 'भिम बिस्ट'मा उपलब्ध छ। भिडियो: