'क्लियोपेट्रा'को मृत्युले शोकमा अक्षय कुमार

भारत। बलिउड अभिनेता अक्षय कुमारको घरपालुवा कुकुर 'क्लियोपेट्रा'को मृत्यु भएको छ। यो कुराको जानकारी अक्षयले सामाजिक सञ्जाल मार्फत दिएका हुन्। साथै उनले दु:ख पनि व्यक्त गरेका छन्। उनले कुकुरको तस्विर सञ्जालमा राख्दै लेखेका छन् 'उनीहरु भन्छन् की कुकुरहरू हाम्रो मनमा पन्जाको निशान छोडेर जान्छन्। आज तपाईले हाम्रो मनको एक भाग आफुसँगै लिएर जानुभएको छ। त्यहाँ आराम गर, क्लियो। तिम्रो धेरै सम्झना आउनेछ।" अक्षयकी पत्नी अभिनेत्री ट्विंकल खन्नाले पनि पोस्ट शेयर गरेर कुकुरको मृत्युमा दु:ख व्यक्त गरेकी छिन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×