तेजस रेग्मी र समिक्षा अधिकारिको 'कुमारी' सार्वजनिक

काठमाडौँ। 'कुमारी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा तेजस रेग्मी र समिक्षा अधिकारिको आवाज रहेको छ भने गायक तेजसकै शब्द तथा संगीत रहेको छ। त्यसैगरि एचबिएन किस्मतको संयोजन रहेको छ।

मौषम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा रोशनी कार्की, लोमश शर्मा र तेजस रेग्मीको अभिनय रहेको छ। भिडियो गायक तेजस रेग्मीकै युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×