प्रधानमन्त्री कपः एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन्।

दुवै खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछन्। एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×