गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई

वीरगञ्ज । गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ र  राजधानी दैनिकका संवाददाता तुलसी ९विजय० भण्डारीलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्साद्वारा स्थापित सो पुरस्कारको रु २५ हजार सहित सम्मानपत्र रहेको छ ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले पत्रकारद्वय श्रेष्ठ र भण्डारीलाई क्रमशः विसं २०७७ र २०७८ को पुरस्कार अर्पण गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×