लाम्पार्ट एभर्टनको प्रशिक्षकमा नियुक्त

काठमाडौँ। फ्र्यांक लाम्पार्ट इंग्लिस प्रिमियर लिग क्लब एभर्टनको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। उनले क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका हुन्।

चेल्सीबाट एक वर्षअघि बर्खास्त भएयता ४३ वर्षका लाम्पार्ट काम बिहीन थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×