प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बस्ने बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहनेछ। 

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन्। तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×