शिव हमाल र सुनिता नेपालीको तीज गीत ‘चट्टै माया लै लै’ सार्वजनिक

काठमाडौँ - चर्चित लोकतथा दोहोरी गायक शिव हमालको लय तथा शब्दमा तीज गीत ‘चट्टै माया लै लै’ सार्वजनिक भएको छ।

हमालको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गीतमा गायिका सुनिता नेपालको एकल स्वर रहेको छ।

गीतको म्यूजीक भिडियोमा गायिका नेपालीसहितको अभिनय देख्न सकिन्छ। गीतलाई स्मृती तिमिल्सनाले निर्देशन गरेकी हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×