काठमाडौँ। जीवन गुरुङ र मिलन नेवारको आवाज रहेको गीत 'तामे ढुकुर' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा गोविन्द हुमागाईंको शब्द तथा राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतको भिडियोमा पल शाह, प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ। निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो 'देवीथान म्युजिक' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: