'झम्के फूली'मा पल शाह र अन्जली अधिकारी

 

काठमाडौँ। नेत्र प्र. भण्डारी र सुमित्रा कोइरालाको आवाज रहेको गीत 'झम्के फूली' सार्वजनिक भएको छ। गीतमा रमेश परियारको शब्द रहेको छ भने गायक नेत्रकै संगीत रहेको छ। त्यसैगरि एचबिएन किस्मतको संयोजन रहेको छ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा पल शाह र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'वान्टेड फ्लिम्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×