आईसीसीे युक्रेन संकटबाट चिन्तित

एजेन्सी। रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन्।  

“मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,“ खानले एक विज्ञप्तिमार्फत बताएका छन्। “यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ।“

आईसीसीले “आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र  १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ“। उनले दुबै पक्षलाई चेतावनी दिएका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×