काठमाडौँ ८मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, पछ्याउँदै हाम्रो नेपाली पार्टी

काठमाडौँ - हाल काठमाडौँ ८ को मतगणना जारी रहेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछ्याइ रहेको छ, हाम्रो नेपाली पार्टीले।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको ६११ मत रहेको छ भने उनलाई पछ्याइ रहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीको ६०३ मत रहेको छ। यसै गरी ठूलो मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य ३०६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

मतगणना जारी नै रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×