‘ए’ डिभिजन लिग : मच्छिन्द्र क्लब र एनआरटी विजयी

काठमाडौँ। सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन्। दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो।

मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे। आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ। १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×