काठमाडौँ। रामजी खाँड र पूर्णकला बि.सीको आवाज रहेको गीत 'त्यस्तो ठाउँमा जाउँ' सार्वजनिक भएको छ। गीतमा बाबुराम बोहराको शब्द तथा संगीत रहेको छ भने बिनोद बाजुरालीको संयोजन रहेको छ।
दिपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार भएको गीतको भिडियोमा मरिचमान श्रेष्ठ 'जुठे', सरिता ढुंगाना 'जुनकिरी', रबि गिरि 'काजी', प्रकाश आचार्य, देवराज सापकोटा, राजाराम सिम्खडा र प्रविन श्रेष्ठको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'त्रिसना म्युजिक' बाट सार्वजनिक गरिएको हो।
भिडियो: