नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन,. ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ।'
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×