माधुरी दिक्षितको 'द फेम गेम'को ट्रेलर सार्वजनिक

भारत। बलिउड अभिनेत्री माधुरी दिक्षितको डेब्यु सिरिज 'द फेम गेम'को ट्रेलर सार्वजनिक गरिएको छ। श्री रावको लेखन तथा विजोय नाम्बियर र करिश्मा कोहलीको निर्देशन रहेको सिरिजको ट्रलेर नेटफ्लिक्स र नेटफ्लिक्स इण्डियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। 

सिरिजमा माधुरी मुख्य भूमिकामा देखिनेछिन्। उनका अलावा सिरिजमा सञ्जय कपूर, मानव कौल, सुहासिनी मुले, मुस्कान जाफेरी आदि कलाकारहरुको अभिनय रहनेछ। सिरिजमा माधुरी चर्चित अभिनेत्रीको भूमिकामा देखिदैछिन्। सिरिज २५ फेब्रुअरीदेखि ओटिटि प्ल्यातफर्म नेटफ्लिक्समा हेर्न सकिनेछ। 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×