'अपहरण सिजन २'को टीजर सार्वजनिक गरियो

भारत। अरुणोदय सिंह अभिनित सीरीज 'अपहरण'को 'सिजन २'को टीजर रिलीज भएको छ। निर्कामाण पक्षले स्वयम् यो टीजर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर सार्वजनिक गरेको हो। साथै लेखिएको छ "हीरो, हिरोइन, भिलेन र साइडकिक...सबको नाममा बिल काटिनेछ! अपहरण २ले सबको काट्नेछ फेरी। सीरीजमा अरुणोदयका अलावा सानंद वर्मा र निधि सिंहलाई पनि देख्न सकिनेछ। सिरिज टटिटि प्ल्याटफर्म 'भुत सेलेक्ट'बाट हेर्न सकिनेछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×