काठमाडौँ। 'मया अझै लाउँचका' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा सुनिल वि.कको शब्द,संगीत तथा आवाज रहेको छ। त्यसैगरि अमित सुनार र आकाश नेपालीको सामुहिक आवाज रहेको छ भने कृष्ण वि.कको संयोजन रहेको छ। सुनिल वि.कको निर्देशनमा तयार भएको गीतको भिडियोमा गीता ढुंगाना र सुनिल वि.कको अभिनय रहेको छ।
भिडियो: