अभिषेक र यामीको 'दसवी'को टीजर सार्वजनिक

काठमाडौँ- बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री यामी गौतम अभिनित चलचित्र 'दसवी'को टीजर सार्वजनिक भएको छ। यो कुराको जानकारी यामीले आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले लेखेका छन् "आशा छ कि तपाई दसवीको गंगाराम भन्दा धेरै तयार हुनुहुन्छ। शुभकामना कक्षा १० का विद्यार्थी। चलचित्र ७ अप्रिलबाट नेटफ्लिक्समा रिलीज हुनेछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×