ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ - अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो। सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ।

६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×