बिहान १० बजे बोलाइएको एमाले बन्दसत्र अझै शुरू भएन; ७ बज्नसक्ने अनुमान

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र आइतबार बेलुकी ७ बजे मात्रै शुरू हुने भएको छ। 

बिहान १० बजेदेखि शुरू हुने भनिएको बन्दसत्र ७ बजेदेखि शुरू हुने तय भएको एमाले नेता शेरधन राईले जानकारी दिए। सहमतिमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन नसक्दा बन्दसत्र सुरु नसकेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×