७ वर्षीया भिक्टोरी बनिन् विश्वकै कान्छी ओपेरा गायिका

काठमाडौँ - ७ वर्षको उमेरमा नै ओपेरा गायिकाको भुमिका निभाएकी भिक्टोरी ब्रिंकर विश्वकै कान्छी ओपेरा गायिका बनिन्। यससँगै उनको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको छ। उनले ७ वर्ष ३१४ दिनको उमेरमा पिट्सबर्ग पब्लिक थिएटरको लाइट्स एन्ड लेजेन्ड शो २०१९ मा ८ वटा व्यवसायीक भूमिकामा सहभागिता जनाएकी थिइन्।

ब्रिंकरले गिनिजलाई आफू चाँडो बोली फुट्ने मध्यको एक रहेको र २ वर्षको उमेरमा नै गायन सुरु गरेको बताएकी थिइन्। उनले २ देखि ३ वर्षको उमेरमा सबै सीडीहरु सम्झेको र सँधै गाइरहने गरेको पनि गिनिजलाई जानकारी दिइन्।

ब्रिंकरलाई लो शो देइ रिकर्डमा आमन्त्रित गएिको थियो। शोको अवधिमा उनी रेकर्ड प्रमाणपत्र पाएपछि आश्चर्यमा परेकी थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×