अल्लू अर्जुनले सय करोड बनाए आफ्नो पारिश्रमिक

भारत। दक्षिण भारतीय चलचित्र ‘पुष्पा : द राइज’को अपार सफलतापछि अभिनेता अल्लू अर्जुनले आफ्नो पारिश्रमिक बढाएका छन्।  उनले ‘पुष्पा : द राइज’को दोस्रो सिक्वल ‘पुष्पा : द रुल’का लागि मात्र नभएर अन्यचलचित्रका लागि पनि आफ्नो पारिश्रमिक बढाएका हुन्। उनले पारिश्रमिक सय करोड बनाएका छन्।

बिभिन्न प्रोडक्सन हाउसले अल्लूको यो निर्णयलाई चिन्ताको विषय बनाएका छैनन्  किनभने अल्लुबाट त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै गाह्रो नहुनेमा उनीहरु विश्वस्त छन्।

चलचित्र ‘पुष्पा’को सफलतासँगै अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन्। उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने बताएकी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×