आँचलको ‘वर एण्ड वधु’मा जोडिए विवेक कर्माचार्य

काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा वधुको भूमिका अभिनेत्री आँचल शर्माले निभाउने भएकी छिन्। खबरका अनुसार चलचित्रको छायांकन एक महिनापछि सुरु गरिनेछ। यसैबिच चलचित्रको मुख्य नायकको पनि टुंगो लागेको छ। कलाकार विवेक कर्माचार्यले चलचित्रमा वरको भूमिका निभाउने भएका छन्।

एलआरके इन्टरटेन्मेन्टके ब्यानरमा निर्माण हुन लागेको चलचित्रका लागि अभिनेत्री आँचलले तौल पनि घटाएकी छिन्। चलचित्र कमेडी र प्रेमकथामा आधारित रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×