नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेष्ट इण्डिज ‘ए’ का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुञ्जेल वेष्ट इण्डिज ‘ए’ ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×