काठमाडौँ। चलचित्र 'छक्का पञ्जा ४'को प्रचारका लागि लोकप्रिय गीत 'कति बस्छेउ माइतीकै कौसीमा'को रिमेक गरिएको छ। पुरानो गीतमा राम थापाको आवाज रहेको थियो भने मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत रहेको थियो। भर्सनमा अन्जु पन्त र हिमाल श्रेष्ठको आवाज रहेको छ। गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे,निर्मल शर्मा,राम शरण गंगाम आदि कलाकारहरुलाई देख्न सकिन्छ। भिडियो 'छक्का पञ्जा' समुहको निर्देशनमा तयार भएको हो।
गीतको भिडियो