राजन राज सिवाकोटी र एलिना चौहानको 'फोन उठाउने हरियोले' सार्वजनिक

काठमाडौँ। राजन राज सिवाकोटी र एलिना चौहानको आवाज रहेको नयाँ गीत 'फोन उठाउने हरियोले' सार्वजनिक गरिएको छ। गीतमा रोशनीको शब्द तथा राजेन्द्र श्रेष्ठको संगीत रहेको छ। त्यसैगरि कृष्ण वि.कको संयोजन रहेको छ। शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियोमा रियाषा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा र अनिल न्यौपानेको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'डी सिरिज'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×