बेइजिङ ओलम्पिकमा कोरियाको सहभागितालाई लिएर कुनै किसिमको दबाव नरहेको राष्ट्रपति मुन जे-इनको दाबी

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले हालै बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउने अमेरिकी नेतृत्वको कदमलाई सियोलले "विचार नगरेको" बताएका छन्।

सिङ्गापुरको चिनियाँ भाषाको अखबार लियान्हे जाओबाओले रिपोर्ट अनुसार बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउन सियोललाई "संयुक्त राज्य अमेरिका वा अन्य कुनै राष्ट्रले आग्रह गरेको छैन" भनी अस्ट्रेलियाको भ्रमणको क्रममा सोमबार उनले सो टिप्पणी गरेका हुन्।

सन् २०२२ ओलम्पिकको शीतकालीन खेलहरू फेब्रुअरी ४ मा बेइजिङमा शुरु हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×