काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'काफल कमला' बोलको उक्त गीतमा अस्मिता अधिकारि र जनक ताम्राकारको आवाज रहेको छ भने महेश ताम्राकारको शब्द तथा संगीत रहेको छ। असिम शाहको निर्देशनमा तयार भएको गीतको भिडियो युत्युब च्यानल 'जी२१ डिजिटल'मा उपलब्ध छ।
भिडियो: