‘ए’ डिभिजन लिग : च्यासल युथ क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार विजयी

काठमाडौँ। थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शानदार विजयी शुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार विजयी भएको हो। 

थ्रीस्टारका लागि निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गरे। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×